ऋचाले घोषणा गरिन् चौथो फिल्म ‘कौसीद’

काठमाडौं–नायिका ऋचा शर्माले चौंथो फिल्म घोषणा गरेकी छन्। यसअघि आधा लभ, भिसा गर्ल र सुनकेशरी फिल्मको निर्माता बनिसकेकी उनी अहिले ‘कौसीद’ नामको फिल्म बनाउन कस्सिएकी हुन्। अन्य कलाकार कोभिड–१९ का कारण अलमलमा परे पनि उनी भने कला क्षेत्रमै चलायमान देखिएकी छन्। केही समयअघि ‘डिजिटल सिनेमा घर’ एपको घोषणा गरेकी उनी अहिले भने नयाँ फिचर फिल्मका […]