युभेन्टसले जित्यो इटालियन सुपरकप, रोनाल्डोको कीर्तिमानी गोल

मिलान : क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ७ सय ६०औं गोलमा युभेन्टसले बुधबार नेपोलीलाई २-० ले हराएर इटालियन सुपरकप जितेको छ । आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो । पोर्चुगाली फरवार्ड रोनाल्डोले भलीबाट पहिलो गोल गरेपछि सब्स्टिच्युट अल्भारो मोराटाले इन्जुरी समयमा दोस्रो गोल थपे । रोनाल्डो यो उपलब्धिसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी […]