January 20, 2021, Wednesday
२०७७, ७ माघ बुधबार
Nepal 1:37:26 pm
नेपाल वायू सेवा निगम सुधार आवश्यक : मन्त्री ढकाल
नेपालमञ्च संवाददाता

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमलाई समयसापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनु आवश्यक भएको बताएका छन्। मन्त्री ढकालले मंगलबार निगमको स्थलगत निरीक्षण गरी उच्चपदस्थ कर्मचारीसँगको अन्तक्र्रियामा उक्त कुरा उल्लेख गरेका हुन्। उनले निगमको उन्नतिमा आफ्नो तर्फबाट हरसम्भव सहयोग हुने र राजनीतिक हस्तक्षेप नहुने विश्वास दिलाए। उक्त अवसरमा पर्यटन […]