Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • About Us

    समाचार सन्देश मिडिया प्रालि अन्तर्गत सञ्चालित नेपालमञ्च डटकमले राजनीति र अर्थतन्त्रका विषयलाई प्राथमकिता दिएको छ । अर्थ राजनीतिक डिजिटल पत्रिका नेपालमञ्चलाई विश्वसनीय सञ्चारमाध्यमका रुपमा पाठकहरुका बीचमा चिनाउनु हाम्रो उद्धेश्य हो । सूचना प्रविधिमा आएको क्रान्तिसँगै पछिल्लो समय नेपालमा पनि अनलाइन सञ्चारमाध्यमहरु संख्यात्मक रुपमा बढेका छन् । हामी अनलाइन मिडियाको भीडमा संख्या थपिन मात्रै नभई आमपाठकलाई पत्रकारिताको धर्मभित्र रहेर देशको समृद्धि र हीतका पक्षमा सशक्त कलम चलाउने ध्येयले यहाँहरुका बीचमा आएका छौं ।

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend