२०७७, २० फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल कोरोना खोप कोरोना बिमा खोप अभियान जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नर्भिक अस्पताल नविन्द्रराज जोशी नेत्रविक्रम चन्द विप्लव नेप्से पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रतिनिधिसभा विघटन प्रदेश सभा प्रधानमन्त्री मेलम्ची मौसम पूर्वानुमान महाशाखा रवि लामिछाने राजीनामा वर्षमान पुन वार्ता टोली विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सेयर बजार स्थायी कमिटी स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम अस्पताल हृदयघात
ट्रकको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु
नेपालमञ्च संवाददाता
२०७७ पुष २१ मंगलवार
  •  
  •  
  •  
  •  

585

सप्तरी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए। रासस

भर्खरै