Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी

    धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    462
    SHARES

    धादिङ : धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गर्नुभयो । दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ ।

    धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend