Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

    केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    204
    SHARES

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् ।

    उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend