Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव (फोटो फिचर)

    महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव (फोटो फिचर)

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    273
    SHARES

    भक्तपुर : भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् ।

    गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए ।
    बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्‍याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend