Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • तनहुँ-१ मा रामचन्द्र पौडेल निर्वाचित

    तनहुँ-१ मा रामचन्द्र पौडेल निर्वाचित

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    375
    SHARES

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

    एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् ।

    पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत ल्याएर पराजित हुन पुगे ।

    सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् ।

    यद्यपि, निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गर्दै छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend