Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान

    महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान

    नेपालमञ्च संवाददाता
    मंसिर ४ २०७९, आइतबार
    192
    SHARES

    काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन्।

    काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर वरिष्ठ उपाध्यक्ष ढकालले मत खसालेका हुन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend