२०७७, २४ फाल्गुन सोमबार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
कसले गर्‍यो दीपिकाको सोसल मिडिया अकाउन्ट ह्याक
नेपालमञ्च संवाददाता
२०७७ पुष १८ शनिबार
  •  
  •  
  •  
  •  

500

नयाँ वर्षको एक दिन अघि, बलिउड नायिका दीपिका पादुकोणले उनका प्रशंसकहरूलाई चकित पारेकी छिन्। नायिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा ठूलो परिवर्तन गरेकी छिन्। उनको सबै सोसल मिडिया(इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली भएका छन्।

यतिबेला उनी आफ्ना श्रीमान् तथा बलिउड नायक रणबीर सिंहसँग राजस्थान जयपुरमा नयाँ वर्षको उत्सव मनाइरहेकी छिन्।अब उनको प्रोफाइलमा केहि पनि देख्न सकिने छैन। यद्यपी उनको यो कदमले फ्यानहरू एकदम चिन्तित बनेका छन्।

यतिमात्रै होइन, दीपिकाको अकाउन्टको पोस्ट डिलिट हुनुका साथै उनको प्रोफाइल फोटो पनि परिवर्तन भएका छन्। उनको सबै सोसल मिडिया अकाउन्टमा उनको फोटोको साटो ‘इन्डिया टुडे’ म्यागजिनको कभर फोटो राखिएको छ।

दीपिका सोसल मिडिया प्लेटफर्ममा निकै सक्रिय रहन्छिन्। उनी आफ्ना फोटो पोस्ट गर्नुका साथै आफ्ना विभिन्न क्रियाकलाप पनि पोष्ट गर्ने गर्छिन्। दीपिका पादुकोणको इन्स्टाग्राममा ५ करोड बढी फलोअर्स छन्, यस्तै ट्वीटर र फेसबुकमा पनि उनका राम्रै फलोअर्स छन्।

यद्यपी दीपिका आफैंले पोस्ट डिलिट गरेकी हुन् वा उनको अकाउन्ट ह्याक भएको हो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

भर्खरै