२०७७, १३ फाल्गुन बिहीबार
Nepal 1:37:26 pm
Trending
#सर्वाेच्च अदालत #संसद पुनर्स्थापना अग्‍नि खरेल आलिया भट्ट कोरोना खोप कोरोना बिमा खोप अभियान गंगूबाई काठियाडी जनसम्पर्क समिति डा. रवीन्द्र पाण्डे डा बाबुराम भट्टराई नेकपा (ओली) समूह नेपाल धितोपत्र बोर्ड नेप्से प्रचण्ड-नेपाल प्रतिनिधि सभा अधिवेशन प्रतिनिधिसभा पुनःस्थापना प्रतिनिधिसभा पुनर्स्थापना प्रतिनिधि सभा बैठक प्रदेश सभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची रवि लामिछाने राजीनामा वर्षमान पुन विवेकशील साझा शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्तापक्षीय सत्ता सहकार्य सर्वाेच्च अदालत सर्वाेच्चको फैसला सर्वोच्च अदालत साझा विवेकशील पार्टी सुरक्षा परिषद् सुवासचन्द्र नेम्वाङ सेयर बजार स्थायी कमिटी स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम अस्पताल हृदयघात
चर्चित निर्देशक दीपक श्रेष्ठको फिल्म एलिजा नायिका
नेपालमञ्च संवाददाता
२०७७ पुष १८ शनिबार
  •  
  •  
  •  
  •  

625

चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् ।

निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र फाइनल भएकी छिन् । उनले, चलचित्रबाट राम्रो पारिश्रमिक पाएको बताएकी छिन् ।

एलिजाले अनलाइनखबरसँग भनिन्–‘चलचित्रको कथावस्तु रोमान्टिक वा प्रेमकथामा छैन । यसले, समाजको कथालाई बोल्छ । यसैले पनि फरक भूमिका निर्वाहा गर्ने आशाका साथ मैले चलचित्र साइन गरेकी हुँ ।’

एलिजाले चलचित्रमा आफ्नो भूमिका चुनौतीपूर्ण भएपनि निर्वाहा गर्न सक्छु भन्ने लागेपछि साइन गरेको बताएकी छिन् ।

दीपकले यो चलचित्रका लागि केही हप्ता अगाडि नायक विपिन कार्कीसँग पनि कुराकानी गरेका थिए । तर, नायक भने कोही पनि फाइनल भएका छैनन् ।

भर्खरै