Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • गायक कमल खत्री र गायिका मेलिना मैनाली बैबाहिक बन्धनमा

    गायक कमल खत्री र गायिका मेलिना मैनाली बैबाहिक बन्धनमा

    नेपालमञ्च संवाददाता
    असोज १६ २०७९, आइतबार
    828
    SHARES

    काठमाडौं : गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् ।

    आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

    दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend