Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास

    नेपालमञ्च संवाददाता
    असोज ९ २०७९, आइतबार
    294
    SHARES

    काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend