Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • शसस्त्र प्रहरीमा जागिर खुल्यो, इन्सपेक्टर र असईका लागि भर्ना आह्वान

    शसस्त्र प्रहरीमा जागिर खुल्यो, इन्सपेक्टर र असईका लागि भर्ना आह्वान

    नेपालमञ्च संवाददाता
    असोज ७ २०७९, शुक्रबार
    168
    SHARES

    काठमाडौं : सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

    लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

    योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend