Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

    नेपालमञ्च संवाददाता
    असोज ७ २०७९, शुक्रबार
    87
    SHARES

    काठमाडौं : आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ ।

    सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend