Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • वीर अस्पताल क्षेत्रको अनधिकृत संरचना भत्काइयो (फोटो फिचर)

    वीर अस्पताल क्षेत्रको अनधिकृत संरचना भत्काइयो (फोटो फिचर)

    नेपालमञ्च संवाददाता
    असोज ६ २०७९, बिहिबार
    213
    SHARES

     काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ। बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो।

    संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ । बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो ।

    अनधिकृत संरचनामा फार्मेसी रहेक थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो ।

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend