Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    नेपालमञ्च संवाददाता
    असोज ६ २०७९, बिहिबार
    96
    SHARES

    काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । सूचक १८४८.७९ विन्दुमा अडिएको छ ।

    बिहीबार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल चारवटा कारोबार भएको छ । दुईवटा कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend