Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • आज एमाले प्रवेश गर्दै पूर्व आईजीपी सर्वेन्द्र खनाल

    आज एमाले प्रवेश गर्दै पूर्व आईजीपी सर्वेन्द्र खनाल

    नेपालमञ्च संवाददाता
    असोज ६ २०७९, बिहिबार
    540
    SHARES

    काठमाडौं : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

    एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् ।

    खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

    ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

    थप…

    तनहुँबाट चुनाव लड्दै सर्वेन्द्र खनाल !


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend