Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    नेपालमञ्च संवाददाता
    असोज ५ २०७९, बुधबार
    48
    SHARES

    काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।

    बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend