Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीको विरोध प्रदर्शन

    नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीको विरोध प्रदर्शन

    नेपालमञ्च संवाददाता
    असोज ५ २०७९, बुधबार
    54
    SHARES

    सिराहा :राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ ।

    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

    सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend