Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

    विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    216
    SHARES

    नयाँ दिल्ली । विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् । नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend