Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढ्यो

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    210
    SHARES

    काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ ।

    मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३७ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

    यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend