Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • काठमाडौंमा बिहानै भूकम्पको ठूलो झट्का, केन्द्रविन्दु नुवाकोट

    काठमाडौंमा बिहानै भूकम्पको ठूलो झट्का, केन्द्रविन्दु नुवाकोट

    नेपालमञ्च संवाददाता
    साउन २१ २०७९, शनिबार
    180
    SHARES

    काठमाडौं : नुवाकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान नुवाकोटको बेलकोटगढी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

    भूकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend