Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • आजबाट इंग्लिस प्रिमियर लिग

    आजबाट इंग्लिस प्रिमियर लिग

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    72
    SHARES

    काठमाडौं  :  इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

    सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

    पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend