Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • आमरण अनशनमा बसेकी ‘कुमारी आमा’लाई बच्चासहित अनशनस्थलबाट उठाइयो (फोटोफिचर)

    आमरण अनशनमा बसेकी ‘कुमारी आमा’लाई बच्चासहित अनशनस्थलबाट उठाइयो (फोटोफिचर)

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    90
    SHARES

    काठमाडौं : न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ ।

    यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुन आमरण अनशनमा बसेकी हुन् ।

    १७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ ।

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend