Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

    नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    78
    SHARES

    चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

    पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ । गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend