Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    63
    SHARES

    काठमाडौं : हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो ।

    आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend