Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

    तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    72
    SHARES

    तेह्रथुम :तह्रथुममा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    ती बालिकालाई बलात्कार गरेको अभियोगमो छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend