Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

    थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    साउन १९ २०७९, बिहिबार
    93
    SHARES

    काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ जनाको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend