Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि 

    पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि 

    नेपालमञ्च संवाददाता
    साउन १९ २०७९, बिहिबार
    81
    SHARES

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend