Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

    उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

    नेपालमञ्च संवाददाता
    साउन १९ २०७९, बिहिबार
    93
    SHARES

    ब्रिसबेन – उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

    क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend