Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

    नेपालमञ्च संवाददाता
    साउन १९ २०७९, बिहिबार
    87
    SHARES

     

    कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–८ बुधचोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

    घाइते मध्ये मोटरसाइकलमा पछाडी सवार गर्ने धनगढी–८ बस्ने जोशीरपुरकी २४ वर्षीय पारु चौधरीको अवस्था गम्भीर रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend