Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध

    तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध

    नेपालमञ्च संवाददाता
    साउन १९ २०७९, बिहिबार
    102
    SHARES

    तनह : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ ।

    पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

    गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend