Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    साउन १८ २०७९, बुधबार
    96
    SHARES

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो । साथै आज कोरोनाबाट एक जनाको पनि मृत्यु भएको छैन् ।

    पछिल्ले २४ घण्टामा ३०१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend