२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कोरोना कहर : दैनिक २६ शव पशुपति आर्यघाटमा जल्छन्
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २१ मंगलवार
  •  
  •  
  •  
  •  

83

काठमाडौं । पशुपति आर्यघाटमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको शव ल्याइने क्रम बढेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार दैनिक २६ वटासम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको शव ल्याइने गरेको छ ।

आइतबार एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमणका कारण ज्यान गुमाएका २६ जनाको शवको अन्तिम संस्कार गरिएको पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा। प्रदीप ढकालले जानकारी दिए ।

भर्खरै