२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
बाजुरामा पेट्रोल छर्केर बालिकालाई जलाउने प्रयास
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

96

बाजुरामा एक बालिकालाई पेट्रोल हालेर जिउँदै जलाउने प्रयास भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका-९ मलालगाउँमा विवाह हेर्न आएकी १४ वर्षीया बालिकालाई पेट्रोल हालेर जलाउन खोजिएको हो । बालिकाको जीउमा चोट लागेको छ ।

बालिकामाथि पेट्रोल छर्कने सोही नगरपालिका-८ कालापानीका सुमन गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार गिरी फरार रहेको र उनको खोजी भइरहेको छ ।

घाइते बालिकालाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याइएको छ ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भर्खरै