२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
एमाले सांसदबाट राजीनामा दिएका पाण्डेय कांग्रेस प्रवेश
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

530

नेकपा एमालेको लुम्बिनी प्रदेश सांसद पदबाट राजीनामा दिएका दुगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आज उनी कांग्रेस प्रवेश गरेका हुन । आइतबार मुख्यमन्त्रीमा शंकर पोखरेल पुन नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। पाण्डेको सांसद पद सोमबार नै सदर भएको थियो ।

पाण्डेको राजीनामा सदर भएसँगै कपिलवस्तु क्षेत्र नम्बर २ ख प्रदेश सभा सिट रिक्त भएको छ ।

कांग्रेस प्रवेश गरेका पाण्डेलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने विपक्षी दलहरुबीच सहमती भएको छ । जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।

भर्खरै