२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कोरोना संक्रमितको संख्यामा रेकर्ड, एकैदिन थपिए ७,४४८ संक्रमित
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

136

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ।

१६ हजार ६ सय ५८ पीसीआर परीक्षण गर्दा ७ हजार ३ सय ८८ र ५ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी ७४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार ७ हजार २११ संक्रमित थपिएका थिए ।

यो सँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। जसमध्ये ५ हजार ४ सय ४१ जना संक्रिय सक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो संगै मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।

सोमबार २ हजार २१ जना संक्रमण मुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।

२ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

भर्खरै