२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा जागिर
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २० सोमबार
  •  
  •  
  •  
  •  

102

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन सरकारले अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई रोजगार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक एवं स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा रोजगारीको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

उनले कोरोना नियन्त्रणका लागि सरकार लागिपरेको बताए ।

त्यस्तै कोरोना भाइरस नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलाई पाइरहेको तलवको पचास प्रतिशत थप प्रोत्साह दिइने घोषणा गरे ।

भर्खरै