Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • एसईईको नतिजा हेर्नुभयो ? यसरी हेर्न सकिन्छ नतिजा

    एसईईको नतिजा हेर्नुभयो ? यसरी हेर्न सकिन्छ नतिजा

    नेपालमञ्च संवाददाता
    साउन ११ २०७९, बुधबार
    723
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

    एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले बताएको छ ।

    यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend