Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • डा. भट्टराईको ‘सलाई’ सार्बजनिक

    डा. भट्टराईको ‘सलाई’ सार्बजनिक

    नेपालमञ्च संवाददाता
    असार ३० २०७९, बिहिबार
    366
    SHARES

    काठमाडौं : डा. बिष्णु मुर्ति भट्टराईको नयाँ गीत ‘सलाई’ सार्बजनिक भएको छ । स्वयम भट्टराईकै शब्दमा रहेको गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले स्वर दिएकी छन् ।

    श्रीधर अधिकारीको संगीतमा रहेको गीतको भिडियोमा रचनालाई फिचर गरिएको छ । भिडियोलाई संगीतकार अधिकारीले नै निर्देशन गरेका छन् ।

    अमृत चापागाईले सम्पादन गरेको म्युजिक भिडियोलाई राम केसीले छायाङ्कन गरेका हुन् । भट्टराई पेशाले चिकित्सक हुन् ।

    सलाई गीत गीतकार भट्टराईको युट्युव च्यानलमा हेर्नसकिन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend