२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
‘हिमालयन र इन्भेटष्टमेन्ट बैंक मर्जर हुँदै, ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहने
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १७ शुक्रबार
  •  
  •  
  •  
  •  

78

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर कमिटीको आज बसेको बैठकले ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहनेगरी सहमति जुटाएको छ।

त्यस्तै सिइओका सम्वन्धमा पनि सहमति जुटेको छ। हालका हिमालयन बैंकका सिइओ अशोक शमशेर राणाले थप दुई वर्षको कार्यकाल सम्हाल्ने र त्यसपछिको जिम्मा हालका इन्भेष्टमेन्ट बैंक सिइओ ज्योति पाण्डेले सम्हाल्नेगरी कमिटीमा सहमति जुटेको छ।

अध्यक्षमा भने यसअघि नै सहमति जुटेको छ। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे नै अध्यक्ष हुनेछन्।

स्वाप रेसियो बराबर हुनेगरी सहमति जुटिसकेको छ। यसको अर्थ हाल जुन बैंकको जति सेयर छ, मर्जपछिको बैंकको पनि सो व्यक्ति वा संस्थासँग उति नै सेयर हुनेछ।

भर्खरै