२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
खुल्यो सीईडीबी हाईड्रोको आइपीओ
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १७ शुक्रबार
  •  
  •  
  •  
  •  

74

काठमाडौं । सीईडीबी हाईड्रोपावर कम्पनीले आज शुक्रबारबाट आईपीओ सर्वसाधरणकालागि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो ।

यसमध्ये कम्पनीले २ प्रतिशतबाट हुन आउने ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत म्यूचल फण्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४२ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ विक्री प्रवन्धक सनराइज क्यापिटल हो । आईपीओका लागि बैशाख १७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी जलविद्दुत कम्पनी र स्यागे खोला जलविद्युत कम्पनी गरी दुईवटा हाईड्रोपावर सन्चालनमा छन् ।

भर्खरै