२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
दीपक मनाङे बने युवामन्त्री, सत्ता टिकाउन मुख्यमन्त्रीद्वारा मन्त्रिमण्डल बिस्तार
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १६ बिहीबार
  •  
  •  
  •  
  •  

174

कास्की : गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार टिकाउन मनाङेलाई मन्त्री बनाएका हुन् ।

मन्त्रालय टुक्राएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाइएको हो । । आजै मनाङेलाई मन्त्री पदको सपथ खुवाइएको छ ।

मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

एमालेको सहयोगमा प्रदेशसभा निर्वाचन जितेपनि मनाङेले पछिल्लो समय आफूलाई स्वतन्त्र सांसदका रुपमा चिनाउँदै आएका थिए ।

बुधबार अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन मनाङे सम्पर्कविहीन भएका थिए ।

पछि साँझ मनाङेले एमाले मनाङ जिल्ला कार्यसमितिको सुझाव अनुसार आफूले मुख्यमन्त्रीका पक्षमा मतदान गर्ने बताएका थिए ।

भर्खरै