Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • घरको छतबाट खसेर बालकको मृत्यु

    घरको छतबाट खसेर बालकको मृत्यु

    नेपालमञ्च संवाददाता
    असार ११ २०७९, शनिबार
    243
    SHARES

    काठमाडौँ । रौतहटको दक्षिणीभेग राजपुर नगरपालिकामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।

    उनको उपचारको कर्ममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले बताएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend