Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

    कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

    नेपालमञ्च संवाददाता
    असार ९ २०७९, बिहिबार
    240
    SHARES

    कालीकोट : कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

    सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका(८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend