Online Nepal
  • शनिबार, ११ असार २०७९
  • ट्रमा सेन्टरको मेसुमा डा प्रमोदकुमार यादव नियुक्त

    ट्रमा सेन्टरको मेसुमा डा प्रमोदकुमार यादव नियुक्त

    नेपालमञ्च संवाददाता
    असार ९ २०७९, बिहिबार
    48
    SHARES

    काठमाडौं – सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोदकुमार यादवलाई नियुक्त गरेको हो ।

    प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रममको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend