Online Nepal
  • शनिबार, ११ असार २०७९
  • प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को ताज

    प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को ताज

    नेपालमञ्च संवाददाता
    असार ४ २०७९, शनिबार
    204
    SHARES

    काठमाडौं : यस वर्षको मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् ।

    ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल २०२२ को फिनालेमा जोशीले यस वर्षको मिस नेपालको ताज जितेकी हुन् ।

    नान्सी खड्का मिस नेपाल इन्टरनेसनल र सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बन्न सफल भएकी छन् ।

    आयोजकका अनुसार यसवर्ष मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend