Online Nepal
  • शनिबार, ११ असार २०७९
  • गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी

    गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    735
    SHARES

    सुनसरी – धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार किशोर राईलाई ५ हजार भन्दा धेरै मतले पराजित गर्दै हर्क मेयरमा निर्वाचित भएका हुन् । उनले लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend